☰ open

राष्ट्रिय स्वतन्त्र पार्टीले सहित सबै सांसद केन्द्रीय समितिमा मनोनीत

२०८० मंसिर १३, बुधबार १५:३४
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टीले सहित सबै सांसद केन्द्रीय समितिमा मनोनीत गरेको छ।

महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो।

स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, डा. तोसिमा कार्की, निशा डाँगी, हरि ढकाल, मनिष झा, सन्तोष परियार, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक नेताले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights