☰ open

राष्ट्रियवादी नागरिक समाजका कार्यकर्ताहरु घनुषा जिल्ला प्रहरीको हिरासतमा ।

२०८० मंसिर १५, शुक्रबार १८:१६
media khavar

मंसिर १५ गते । जनकपुरको पिराडी चौकमा राष्ट्रवादी नागरिक समाजका कार्यकर्ताहरुले पुरानो राष्ट्र गान बजाएर कार्यक्रम संचालन गर्न लागेको आरोपमा धनुषा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई जिल्लामा बुझएको छ सो कुराको जानकारी केन्द्रिय उपाध्यक्ष लक्ष्मी मल्लले दिए ।
केन्द्रिय अध्यक्ष चबरा , के. उपाध्यक्ष लक्ष्मी मल्ल , धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र राउत बच्चा झा , राम भगत गिरी लगायत सात जाना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights