☰ open

नागरीक उन्मुक्ती पार्टी केन्द्रिय उपाध्यक्ष विजय यादवले दिए राजिनामा

२०८० मंसिर १७, आईतवार १४:२९
media khavar

मंसिर १७ ।  नागरीक उन्मुक्ती पार्टी केन्द्रिय कार्यसमितिको विधान सम्मेलन बैठकमा पार्टीका नेता रेशम लाल चौधरी र उपाअध्यक्ष विजय यादव बिच चर्काचर्कि भए लगतै यादवले पार्टी बाट राजिनामा दिए ।

म्ंसिर १५ गते केन्द्रिय कार्यालय काठमाण्डौ अनामनगरमा रेशम चौधरी तानाशाही ,हैक्मवाद , पुजीवाद र पार्टीको नाम पौसा कमाउने भाडो बनाएको यादवको आरोप रहेको थियो ।

यादव लगायत ३५ जनाको समुहले सामुहीक रुपमा राजिनामा दिएको यादवले दिए जानकारी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights