☰ open

नवनियुक्त न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिए ।

२०८० मंसिर १८, सोमबार १६:४१
media khavar

१८ मंसिर, काठमाडौं । मंसिर  ५ मा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस गरेको थियो ।

सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights