☰ open

नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी

२०८० मंसिर १८, सोमबार १७:४१
media khavar

 जि जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको

उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३)  ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख  

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights