☰ open

रवि लामिछानेले एनसेलको सेयर किनबेचमा नेताहरूले पैसा खाए

३ वर्ष
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको सेयर किनबेचमा नेताहरूले पैसा खाएको आशंका गरेका छन्।

स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि चलखेल थियो। टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए,कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए,खुला छानबिन गर्न तयार हुने हो?भन्दै उनले प्रश्न गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया