☰ open

राष्ट्रियसभा सदस्यको निर्वाचन ११ माघमा तय भएको छ

३ वर्ष

२१ मंसिर, काठमाडौं राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित एक जना सहित २० जना सदस्यको कार्यकाल आगामी फागुनमा सकिंदैछ १९ सदस्यका लागि ११ माघमा निर्वाचन तय भएको त्यसअघि २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन उम्मेदवारी दर्ता (२३ पुस) अगाडि बन्दसूचीबाट नाम हटिसकेको हुनुपर्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया