☰ open

भ्रष्ट व्यवस्थाको अन्त , संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना गर्नका लागि जनआन्दोलन गर्ने र राष्ट्रिय मोर्च बनाउने  । तारा नाथ लुईटेल

२०८० मंसिर २४, आईतवार १७:४५
media khavar

मंसिर २४काठमाण्डौं । भ्रष्ट व्यवस्थाको अन्त , संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना गर्नका लागि जनआन्दोलन गर्ने र राष्ट्रिय मोर्च बनाउने पार्टीका वरिष्ट नेता तारा नाथ लुईटेल केन्द्रिय कार्य समितिको बैठकमा भनेका थिए ।
राप्रपा नेपालले काठमाण्डौ सुखेधारा स्थित नवदुर्गा पार्टी पैलेसमा दुई दिने २४र२५ गते केन्द्रिय स्तरिय कार्य समितिको बेठक बोलाएका छन ।
सो कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष कमल थापा लगायत देशका ७७ जिल्लका केन्द्रिय स्तरिय नेता तथा कार्यकर्ताहरुका उपस्थित थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights