☰ open

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

२०८० पुष ३, मंगलवार १४:०३
मिडियाखबर

भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights