☰ open

मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरी आगो लगाए ।

२०८० पुष १३, शुक्रबार १४:४३
media khavar

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शनकारीहरुले एकीकृत समाजवादीका उपमहासचिव तथा भौतिक पूर्वाधार यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरी आगो लगाएका थिए ।
तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights