☰ open

३९ जना न्यायाधीश नियुक्त

२०८० पुष १८, बुधबार १६:५४
मिडियाखबर

३९ जना न्यायाधीश नियुक्त १८ पुस, काठमाडौं । बुधबार न्यायपरिषदले उच्च अदालतमा बसेको बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायी जम्मा ३९ जना न्यायाधीश नियुक्त गरेको हो । न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights