☰ open

अदालतबाट हत्कडीसहित फरार ।

२०८० पुष १८, बुधबार १७:४१
media khavar

१८ पुस, काठमाडौं । ठगी मुद्दाका थुनुवा विमल खड्का जिल्ला अदालत, काठमाडौं परिसरबाट हत्कडीसहित फरार भएका हुन् ।
उनको खोजी भईरहेकोछ जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले भने ।
डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले विमल खड्कालाई पक्राउ गरेका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights