☰ open

भागबन्डा टुङ्ग्याउने विषयमा तीन दलको बैठक बालुवाटारमा सुरु भएका छन् ।

२०८० पुष २१, शनिबार १७:२२
media khavar

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागी सत्तारुढ तीन दलको बैठक बालुवाटारमा सुरु भएका छन् । सत्तारुढ दलहरूबिच भागबन्डा टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।
सत्तारुढ दलको शनिबार बिहान बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहकार्यको ढोका बन्द गर्ने निर्णय गरेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights