☰ open

रा प्र पा ले सत्तारुढ गठबन्धनसँग छलफल गर्ने जिम्मा बुद्धिमान तामाङलाई दिएको छ ।

२०८० पुष २१, शनिबार १९:५९
media khavar

२० पुस, काठमाडौं । शनिबार बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रियसभा चुनावमा भागलिन सहकार्य गर्नका लागी सत्तारुढ गठबन्धनसँग छलफल गर्ने जिम्मा कार्यबाहक अध्यक्ष तथा राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङलाई दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights