☰ open

नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाले ६ बुन्दे माग सहित ज्ञापन–पत्र बुझाए ।

२०८० पुष २२, आईतवार १८:३९
media khavar

२२ पौस, जनकपुरधाम , नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाले धनुषा जिल्ला प्रशासन कार्यालयमा ६ बुन्दे माग सहित ज्ञापन–पत्र बुझाएका छन ।
संगठनका अध्यक्ष बिरेन्द्र महतोका अनुसार आफना हकहीतका लागी उठाएका माग अभिलम्भ पुर हुनु पर्छ । रिक्सा चालकहरुको अहिले सम्म सरकारले कुनै वस्ता नगरेकोले वाध्य भएर यो कदम चाल्नु परेको उहाँले बताए ।
सात दिन भित्र कुनै किसिमको सहमति भएन भने हामीहरु आन्दोलनमा जानेछौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights