☰ open

१९ सिटमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता

२०८० पुष २३, सोमबार १७:४६
media khavar

२३ पुस, काठमाडौं । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि रहेको १९ सिटमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights