☰ open

बर्दिया राष्ट्रिय निकुञ्जबाट दाह्रा र गैंडाको खाग गायब ।

२०८० पुष २४, मंगलवार १९:०७
media khavar

२४ पुस, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको नयाँ वार्डेनका रुपमा अशोक भण्डारी गएपछि जिन्सी शाखामा दाह्रा र गैंडाको खाग गायब भएको विषय बाहिर आएको हो । गोदामबाट पाटे बाघका २५ वटा दाह्रा र एउटा गैंडाको खाग गायब भएको पाइएको छ ।
भण्डारीभन्दा अघिका वार्डेनले बाघको दाह्रा र गैंडाको खाग गोदामबाट हराएको थाहा पाएर पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई जानकारी गराएनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights