☰ open

अख्तियारले यातायात व्यवस्था विभागमा छानबिन थालेको छ ।

३ वर्ष

२५ पुस, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागमा छानबिन थालेको । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो । एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया