☰ open

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा र शेरबहादुर देउवालाई बोलाएका थिए ।

२०८० पुष २७, शुक्रबार १८:३५
media khavar

२७ पुस, काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा र शेरबहादुर देउवालाई मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपतिले विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर विश्वविद्यालय सुधारको अभियान सुरू गर्न र साथै मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन र सुशासन ब्यवस्था स’धारगर्न ध्यानाकर्षण गराएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights