☰ open

राजेन्द्र महतोकाे नेतृत्वामा बुधबार दिउँसाे काठमाडाैँ प्रदर्शन

२०८० फाल्गुन १६, बुधबार १५:५१
मिडियाखबर

माइतीघर मण्डलाकाे निषेधित क्षेत्र खाेल्न माग गर्दै प्रदर्शन भएको छ।

‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतोकाे नेतृत्वामा बुधबार दिउँसाे काठमाडाैँ प्रदर्शन भएकाे हाे।

उपत्यका विशेष ब्युरोको आयाेजनामा ‘माइतीघर मण्डलाकाे निषेधित क्षेत्र ताेडाैँ’ लेखिएकाे ब्यानरसहित महतो र समर्थकहरू प्रदर्शन गरेका छन्।

उनीहरू भद्रकाली हुँदै माइतीघरतर्फ अघि बढ्न राख्दा प्रहरीले राकेकाे छ। प्रहरीले राेकेपछि आन्दोलनकारीले भद्रकालीमै बसेर नाराबाजी र प्रदर्शन गरेका छन्।

उनीहरू अहिले भद्रकालीमा बसेर काेणसधा गर्ने तयारीमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights