२०८० फाल्गुन १८, शुक्रबार १४:५८
मिडियाखबर

प्रधानमन्त्री प्रचण्डले आजै सदनलाई सम्बोधन गर्ने तयारी थियो । तर‚ भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्न उनी भरतपुर पुगेपछि सम्बोधन कार्यक्रम २१ गते सोमबारलाई सारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाइ पत्र पठाएर सो जानकारी दिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया