☰ open

मन्त्री शरतसिंह भण्डारी यूएई भ्रमणकै बेला पदमुक्त

३ वर्ष

२१ फागुन, काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यूएई भ्रमणकै  बेला पदमुक्त हुने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया