२०८० फाल्गुन २७, आईतवार १८:०८
media khavar
![](https://i0.wp.com/www.mediakhavar.com/wp-content/uploads/2024/03/Gagan-Thapa.jpg?fit=600%2C639&ssl=1)
२७ फागुन, काठमाडौं । नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो त्यो अब अन्त हुने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका हुन ।
आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा चुनावअघि गठबन्धन बन्दा कसले कसलाई धोका दिन्छ भन्ने हिसाबकिताब नै नहुने स्थिति आएको उहाले बताए
फेसबुकबाट तपाईको प्रतिक्रिया