☰ open

पूर्वउपराष्ट्रपति पुनका छोरा माथी अनुसन्धान गर्न निर्देशन

२०८० फाल्गुन २७, आईतवार १८:३८
media khavar

पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र पुनले चार वर्षअघि अवैध सुन तस्करी प्रकरणमा संलग्नको अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights