२ वर्ष
२८ फागुन, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको झापा जिल्लामा तीनपटक अध्यक्ष बनेकी सुमित्रा सुवेदी भण्डारी लाई अहिले सरकारले सोमबार मधेश प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया