२०८० चैत्र २, शुक्रबार १९:११
media khavar
२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन काठमाडौंको धापासीबाट शुक्रबार साँझ पक्राउ परेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया