☰ open

नेपाल समाजवादी पार्टी  र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने  सहमती खारेज

२०८० चैत्र ४, आईतवार १७:३७
media khavar

४ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टीकका नेता महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग पार्टी एकता गर्नेसहितका चार बुँदे सहमति गरेको थियो । सो सहमतीलाई केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टी एकता खारेज गरेको छ ।
आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठकले महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग गरेको एकता अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights