☰ open

सरकारलाई दिएको समर्थन कायमै

२ वर्ष

४ चैत, धनगढी । आइतबार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय चौधरीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया