☰ open

नेपाल टेलिकमका इन्जिनियर भ्रष्टाचारीको आरोपमा मुद्दा दायर

२०८० चैत्र ४, आईतवार १८:४६
media khavar

४ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा नेपाल टेलिकमका इन्जिनियर निर्मलप्रसाद सिटौलाले गैरकानुनी रूपमा १ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सिटौलाले व्यापार व्यवसाय गर्न वा ठेक्कापट्टामा सहभागी हुन नेपाल टेलिकमबाट स्वीकृति लिएका थिएनन् । सूर्यविनायक–बर्दिबास सडक आयोजना ठेक्का लिइ प्रतिनिधिका रूपमा हस्ताक्षर गरी रकम बुझेको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights