☰ open

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा पसाहा पुलनजिक दुर्घटना

२ वर्ष
मिडियाखबर

जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा मा पर्ने पसाहा पुलनजिक दुर्घटना भएको छ।

दुर्घटनामा सात यात्रु घाइते भएका छन्। बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाइतेहरूको उद्धार गरी सिमरा अस्पतालमा पठाइएको जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया