☰ open

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने

२०८१ असार २८, बिहीबार १६:५९
मिडियाखबर

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। 

बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 

शुक्रबार विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका सम्मानित नेता झलनाथ  बताए । हालसम्म पनि समाजवादीले प्रचण्ड सरकारलाई सहयोग गरिरहेको छ ।

प्रचण्ड सरकारमा एकीकृत समाजवादीबाट २ जना मन्त्रीहरू थिए ।  प्रतिनिधिसभामा समाजवादीको १० सिट छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights