☰ open

बुद्ध एयरलाइन्सलले आफ्नो एटिआर जहाजको व्यावसायिक उडाउन सदाका लागि बन्द गरे

२०८१ भाद्र २५, मंगलवार १६:३३
मिडियाखबर

भदौ २५ काठमाडौ/आज बाट बुद्ध एयरलाइन्सलले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन)जहाजको व्यावसायिक उडाउन सदाका लागि बन्द गरेको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका छन

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights