☰ open

एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न दुई जना चिनियाँ नागरिक पक्राउ

२०८१ भाद्र २७, बिहीबार १५:०८
मिडियाखबर

ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न दुई जना चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये पाँच जना महिला छन् ।  पुरै घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए ।

उक्त कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको थियो ।

चिनियाँले सञ्चालन गरेको उक्त कल सेन्टरमार्फत् नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने  अहिले दुई चिनियाँ, एक फिलिपिनो र ४७ जना नेपालीसहित ५० जनालाई नियन्त्रणमा लिएका छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights