२०८२ बैशाख १५, सोमबार ११:२५
मिडियाखबर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर सोमबार तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै सोमबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आइतबार १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया