☰ open

प्रधानमन्त्रीमा साहको शपथ मिति तय

२०८२ चैत्र ६, शुक्रबार ०८:३२
मिडियाखबर

प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको शपथको मिति तय भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बिहीबार साँझ भएको छलफलले शपथको मिति तय गरेको हो ।

साहले चैत १३ मा प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको रास्वपा उपसभापति वाग्लेले जानकारी दिए ।

‘चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,’ उपसभापति वाग्लेले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights