☰ open

आज १३०० ले सुनको मूल्य बढे

२०८० कार्तिक १, बुधबार ११:३७
मिडियाखबर

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights