☰ open

राष्ट्रियसभा सदस्यको निर्वाचन ११ माघमा तय भएको छ

३ वर्ष

२१ मंसिर, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित एक जना सहित २० जना सदस्यको कार्यकाल आगामी फागुनमा सकिंदैछ । १९ सदस्यका लागि ११ माघमा निर्वाचन तय भएको छ । त्यसअघि २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन उम्मेदवारी दर्ता (२३ पुस) अगाडि बन्दसूचीबाट नाम हटिसकेको हुनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया