☰ open

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन बरामद गरे

२०८० मंसिर २२, शुक्रबार १०:०८
मिडियाखबर

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुन बरामद गरेको हो। दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र ल्याएको १४ किलो सुन बरामद गरेको हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights