☰ open

युनिभर्सिटीमा पढाइ नै नहुने विषयमा बाउले छोरालाई नियुक्ति गरे ।

२०८० पुष १७, मंगलवार १९:३०
media khavar

पोखरा, १७ पुस   गण्डकी युनिभर्सिटीमा युनिभर्सिटीमा पढाइ नै नहुने विषयमा बाउले छोरालाई नियुक्ति गरेका थिए । , महिना बिना जिम्मेवारी हल्लिएरै तलब खानुभयो अहिले परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको ’, विश्वविद्यालय स्रोतले आफ्नो छोरालाई विश्वविद्यालयमा ल्याउन विश्वविद्यालयमा पढाइ नै नहुने विषयमा शिक्षकको विज्ञापन खोलिएको अहिले परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरीसमेत परेको शिक्षाप्रेमी सचेत नेपाली नागरिक नामबाट जनाले असोज २६ गते अख्तियारमा उजुरी दिएका थिए

गण्डकी विश्वविद्यालय संगठन शैक्षिक प्रशासन नियमावली २०७७ को परिच्छेद ११, नियम २८ मा परीक्षा समितिको व्यवस्था गरेको उक्त समितिलाई विश्वविद्यालयअन्तर्गतका परीक्षाको सञ्चालन, व्यवस्थापन अभिलेख व्यवस्थापन गर्ने अधिकार हुन्छ

कर्मचारी नियुक्त गर्नेजनशक्ति व्यवस्थापन समितिगठन नै ऐनविपरीत रहेको विश्वविद्यालय स्रोतको दाबी गरेको विश्वविद्यालयको शिक्षक तथा कर्मचारी नै नरहेका व्यक्तिलाईसमितिको सदस्य नियुक्त गरिएको उनीहरुको आरोप

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights