☰ open

सभापति थापाको राजनीतिक प्रस्ताव पारित

१० घण्टा
मिडियाखबर

काठमाडौँ २१ आश्विन २०८३।।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति गगन थापाको राजनीतिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ । थापाले सोमबार पार्टीको राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रतिवेदन बन्दसत्रमा छलफल भएपछि बुधबार पारित भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया