मिडियाखबर
काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले आफूमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन् । सामाकिज संजालमार्फत ओलीले पन्त निच भएको खुलेको आरोप लगाएकी छन् ।
उनले लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ । पन्तजीलाई मेरो प्रश्न,तपाईँको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको शिकार हुनुपर्छ।’
आफूमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन् । सामाजिक संजालमार्फत ओलीले पन्त निच भएको खुलेको आरोप लगाएकी छन् ।
उनले लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ । पन्तजीलाई मेरो प्रश्न,तपाईँको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? केयो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको शिकार हुनुपर्छ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया