☰ open

सर्वोच्चको फैसलाको सम्मान गर्छौंः प्रधानमन्त्री

५ वर्ष

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका हुन्

उनले आफूले फैसलाको पूर्ण पाठ हेर्न नभ्याएको तर फैसलाको सम्मान गर्ने बताएका हुन् नेकपाको नाम विवादमा सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको योसँगै तत्कालिन नेकपा एमाले माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम खारेज भएको

फेसबुकबाट तपाईको प्रतिक्रिया