☰ open

जनकपुरधाम–५ को वडाध्यक्षमा एमालेका बेचन साह

२०७९ जेष्ठ ८, आईतवार २०:२७
मिडियाखबर

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह विजयी भएका छन् ।

बेचनले २९१ मत ल्याएर आफ्नो निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ललितकुमार साहलाई ८ मतको अन्तरले पराजित गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights