☰ open

धनुषाधाम बालगंगा सरसफाइको चार हाप्ता

२०७९ असार २६, आईतवार १३:३८
media khavar

धनुषाधाम बालगंगा सरसफाइ कार्यक्रम गर्ने योजना अन्तरगत शनिबार पनि सरसफाइ गरिएको छ । धनुषाधाम बालगंगा सरसफाइ अभियान सुरु भएको आज चौथो अप्ता पुपगेको छ । इतिहासिक धार्मिक नगरी धनुषाधाम स्थित बालगंगा सरसफाइ अभियान प्रत्यक शनिबार गर्दै आएको छ ।

शनिबारको सरसफाइ अभियानमा कमला बचाउ अभियानका संयोजक बिक्रम यादव, प्रेस काउन्सिल मधेश प्रदेशको सदस्य तथा कमला बचाउ अभियानी अर्जुन मण्डल, सरसफाइ अभियानी धिरेन्द्र साह, रेल्वे ट्राक सरसफाइ अभियानी रूवी झा लगायतको बालगंगा सरसफाइ अभियानीहरूको उपस्थिति रहेको थियो ।

बाल गंगा सरसफाइ अभियानको संयोजक प्रमोद यादव, अभियानी तथा प्रत्रकार मुकेश ठाकुर, अभियानी दुर्याेधन महतो, मन्जु महतोलगायतको बाल गंगा सरसफाइ सम्पूर्ण अभियानीहरूलाई धन्यवाद तथा सफलताको शुभकामना गरिएको थियो । ४ हप्ता देखि निरन्तर रूपमा जारी राखेको अभियानको संयोजक प्रमोद यादवले जानकारी गराउनु भएको छ । १५ दिने मिथिला परिक्रमासँग जोडिएको धनुषाधाम को आफ्नै ऐतिहासिक तथा धार्मिक महत्त्व छ ।

यो बालगंगाको धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्त्व रहेको छ । यसको ऐतिहासिक र उदगम स्थल र धार्मिक महत्वको बारेमा जानकारी हुनु पर्ने विभिन्न बक्ताहरू जोड दिनुभयो । यसको बारेमा आम जनता तथा नागरिक समाजमा जानकारी हुनु पर्ने बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights