☰ open

सुनको मूल्य तोलामा एक हजारले घट्यो

४ वर्ष

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ। बुधबार तोलाको १ हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १ हजार १५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया