☰ open

तीन दिनभत्र फुटपाथ तथा सडक पेटी खाली गन जनकपुरधामको अनुरोध

२०७९ श्रावण ६, शुक्रबार १४:२७
media khavar

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरले तीन दिनभत्र फुटपाथ तथा सडक पेटी खाली गर्न आग्रह गरेको छ । विहीबार उपमहानरबासीलाई एक अपिल जारी गर्दै जनकपुरधाम उपमहानगरले फुटपाथमा हुने अव्यवस्थित व्यवसाय बन्द गर्न अनुरोध गरेको हो ।

जनप्रतिनिधि र प्रहरीसहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरी स्थानीय सर्वसाधारण र व्यवासयीलाई सो अनुरोध गरेका छन् ।

सडकमै गरिने अव्यवस्थित पार्किङ, नगरलाई हराभरा बनाउन र धार्मिक पर्यटकलाई आकर्षण गर्न सबैले आफ्नो आफ्नो दायित्व पुरा गर्न उपमहानगरले अनुरोध गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights