मिडियाखबर
जानकी मन्दीर सीतामढीमा अायाेजना हुने जानकी नवमीमा जानकी मन्दिर जनकपुरलाई निम्ताे दिन पाल्नु भएका भारत सितामढीका पूर्व सांसदकाे अगुवाइमा धनुषा धाममा नगरपालिका द्वारा भव्य स्वागत र धनुष मन्दिर तथा वाणगंगाकाे दर्शन गरियाे।
हाम्रो ऐतिहासिक प्राचीन सभ्यता र काला , संस्कृतीको साझ विरासतको संगम मिथिलाको पावनभुमी विश्व पर्यटक मनचित्रको रूपमा धनुषाधाम , जनकपुरधाम , सितामाताको थर्ती देवि सितामढि धार्मिक करिडौर को रूपमा विकास र समृद्धिको मुख्य अधार सहितको मुख्य संभावना लाई सर्बस्वीकार गर्दै मित्र राष्ट्र भारत श्री जानकी मन्दिर आयोजन समिति सितामढि धाम विहार द्वारा यहीँ नंया साल बैशाख १६ गते आयोजना हुनलागेको जानकि नवमीको विशेष उपलक्ष्यमा शोभा यात्रामा सहभागिता को निम्ति अामनत्रणा दिने अभिप्रायले नेपालका रामायणसर्किट प्रमुख तिर्थस्थल अन्तर्गतका विश्वप्रसिद्ध धार्मिक ग्रन्थ रामायण को धार्मिक ,संासकृतिक तिर्थभ्रमण क्रममा रामायणकालिन एक जिवित सभ्यताको रूपमा सुपरिचित देवभुमी धनुषाधाममा को धनुषमन्दिर र वानगङगा तथा जनकपुर धामको जानकी मन्दिर दर्शन अभिलासा पाल्नु भएका आयोजना समितिका अध्यक्ष श्री अभिशेक मिश्रा(शिशु) सितामढि के भाजपा पुर्ब संासद श्रीसिताराम यादवज्युको अगुवाइमा 300 जना भन्दा बढि तिर्थालुहरु साथै नेपाल सरकारको तर्फबाट पुर्ब मन्त्री डा. सुरेन्द्र कुमार यादव समन्वय भुमिका र ऐतिहासिक स्वागत समारोह कार्यक्रम अध्यक्षतामा नपा कि उपमेयर विधादेवी भुजेलज्युको कार्यक्रम सम्पन्न भएको थियो । धनुषाधाम नपा वडा अध्यक्षहरु लक्षमि साह, ऋषि लामा , प्रशासन प्रमुख संजित दासद्वारा स्वागत एवं अभिनन्दण गरिएको थियो ।
आयोजित कार्यक्रममा स्व्ाास्थ्य शाखा प्रमुख हरिनारायण साह, लेखा प्रशान्त यादव , इन्जिनियर मनोज यादव , प्रमोदकुमार , कृषि प्रमुख , सहकारी ,नगर प्रहरी लगायतका कर्मचारीहरु , नागरिक समाज , बुद्धिजीवी , महिला , पत्रका , नेपाल प्रहरि , अभियानी मित्रहरू लगायतका उपस्तिथि एवं स्वागत समारोह कार्यक्रमको आयोजक धनुषाधाम नगरपालिकाको कार्यालय लाई विशेष अभार धन्यवाद ! गरिमामय कार्यक्रमको उद्घघोष अभियानी प्रमोद कुमार यादव ले गर्नुभएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया