☰ open

खडक नगरपालिका :-घर नक्सा पास तथा व्यसाय दर्ता सम्बन्धि सूचना

२०८० बैशाख २६, मंगलवार १२:०४
मिडियाखबर

घर नक्सा पास तथा व्यसाय दर्ता सम्बन्धि सूचना

खडक नगरपालिका भित्र घर नक्सा पास एवं यस आर्थिक वर्ष २०७९/८० को अषाढ मसान्तसम्ममा अभिलेखीकरण गरी जरिवानाबाट बच्न र नगरपालिकामा व्यवसाय दर्ता समय मै गर्न हुन सरोकारवालाहरु सबैमा अनुरोध गरिन्छ ।

खडक नगरपालिका कल्याणपुर, सप्तरी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights