☰ open

सार्वजनिक पुस्तकालय लाई सहयोग

२०८० फाल्गुन २१, सोमबार १२:५५
media khavar

२१ फाल्गुण जनकपुरधाम । जनकपुरधाम गंगासागर स्थित २०१२ सालमा स्थापित भएको सार्वजनिक पुस्तकालयलाई जनकपुरका २ जना समाजसेवी डोली साह र प्रमोद नरायण झाले आर्थिक सहयोग गरेका छन् ।
नेपालकै सबै भन्दा पुरानो पुस्तकालय रहेता पनि सम्बन्धित निकाय , प्रदेश सरकार ,संघ सरकार र स्थानिय सरकारले बिकासको कुनै चासो नदेखाएको पुस्तकालय अध्यक्ष डा.कृष्णचन्द्र प्रसाद साहले गुनोसो पोखेका थिए ।
डोली साहले ५१ हजार र प्रमोद नारायण झाले २० हजार अर्थिक सहयो गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights