☰ open

समचार

थप playlist_play

व्यापारयुद्धको नयाँ अध्याय: चिनियाँ रातो कार्पेटमा ट्रम्प

२०८३ बैशाख ३१, बिहीबार ०९:४७

बुधबार साँझ बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थल उज्यालो बनेको थियो। एयर फोर्स वानको ठूलो जेट जब रनवेमा अवतरण भयो, तब चीनले आफ्नो कूटनीतिक शैलीमा सबैभन्दा भव्य स्वागतको तयारी गरिसकेको थियो। विमानको ढोका खुल्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मुस्कुराउँदै बाहिर निस्किए। उनीसँगै उनका छोरा एरिक ट्रम्प पनि थिए। Advertisement विमानस्थलको रातो कार्पेट पूरै फैलिएको थियो। उज्यालो बत्ती, चिनियाँ झण्डा र अमेरिकी...

राजनीति

थप playlist_play

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी...

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

आज राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।...

विजनेश

थप playlist_play

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिस गरेको हो । किसानको जमिनको उत्पादन लागत, प्रति एकाइ धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेको विभागले सोही तथ्याङ्कका आधारमा वैज्ञानिक...

अन्तर्वार्ता

थप playlist_play

आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को...

सूचना प्रविधि

थप playlist_play

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

काठमाण्डौ २८ फागुन २०८२ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त हुनुभएको छ . नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८2/०2/२8 को (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम मिति २०८2/०2/२8, च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट उहाँलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ . यसअघि उहाँ कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको...

सामाज

थप playlist_play

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने

बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी क्षेत्रका वस्तीबाट वडा कार्यालय पुग्न करिब २४ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ । भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित बासखली, चुनभट्टी, खैरभट्टी, कुन्टेपानी, महेशपुर, गुर्दनगौडी, जुरुवा र तल्लो बासखली लगायतका क्षेत्रबाट वडा कार्यालय राप्तीसोनारी–४ बैजापुर पुग्न कम्तीमा चार घण्टा लाग्ने बैजापुरका स्थानीय अगुवा तुलसीराम थारुले बताउनुभयो । “सडक नहुँदा वडा कार्यालयमा सेवा...

Verified by MonsterInsights